वध्य

Romanized: vadhy, wadhya, wadhy, badhya

मार्न लायक; मार्नुपर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
मार्न लायक; मार्नुपर्ने।
२.
प्राणदण्ड दिन उचित।

सम्बन्धित शब्दहरू