वननाश
Romanized: vananaasha, vananaash, vananasha, wananaasha
कुनै क्षेत्रलाई जङ्गलरहित पार्ने काम; वनफँडानी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै क्षेत्रलाई जङ्गलरहित पार्ने काम; वनफँडानी।
२.
वनडढेलो।