वन्य
Romanized: vany, wanya, wany, banya
वनमा उम्रने, हुने वा पाइने; वनसम्बन्धी; बनैया; जङ्गली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
वनमा उम्रने, हुने वा पाइने; वनसम्बन्धी; बनैया; जङ्गली।