वरदान
Romanized: varadaana, varadaan, waradaana, varadan
देवता वा गुरुजन आदिले प्रसन्न भएर अभीष्टसिद्धिका निम्ति दिने आशीर्वाद; इच्छित वस्तुको प्राप्ति; वर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
देवता वा गुरुजन आदिले प्रसन्न भएर अभीष्टसिद्धिका निम्ति दिने आशीर्वाद; इच्छित वस्तुको प्राप्ति; वर।