वराभय
Romanized: varaabhaya, varaabhay, waraabhaya, varabhay
'चाहिएको कुरा भन र निर्भर रहू' भन्ने भाव बुझाउने शब्द; वर र अभय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
'चाहिएको कुरा भन र निर्भर रहू' भन्ने भाव बुझाउने शब्द; वर र अभय।