वाइपर
Romanized: vaaipara, vaaipar, waaipara, vaipar
विशेषतः चालकले सवारी हाँक्न सुविधा हुने गरी गाडीको अगाडिपट्टि रहेको ऐनाको धुलो वा पानी पुछ्ने, यन्त्रचालित… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अड्]
1
विशेषतः चालकले सवारी हाँक्न सुविधा हुने गरी गाडीको अगाडिपट्टि रहेको ऐनाको धुलो वा पानी पुछ्ने, यन्त्रचालित सुइरोजस्तो बुरुसे साधन।