वाक्क
Romanized: vaakka, vaakk, waakka, vakk
वमन गर्न खोज्ने किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल वाक्+क]
१.
वमन गर्न खोज्ने किसिमले।
२.
(नाम)
वमन; उल्टी।
३.
कुनै व्यक्ति, वस्तु वा कामबाट मन विरक्तिने स्थिति; बेमन; सिकसिको; घृणा।