वाग्देवी
Romanized: vaagdevi, vaagdewi, waagdevi, vagdewi
वाणीकी अधिष्ठात्री देवी; सरस्वती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
वाणीकी अधिष्ठात्री देवी; सरस्वती।