वाङ खानु
Romanized: vaanga khaanu, vaanga khanu, vanga khaanu, waanga khaanu
फेल हुनु; बिग्रनु। (उदा.- त्यसले यसपल्ट पनि जाँचमा वाङ खायो।) उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
टु.
1
फेल हुनु; बिग्रनु। (उदा.- त्यसले यसपल्ट पनि जाँचमा वाङ खायो।)
उदाहरण वाक्य
- त्यसले यसपल्ट पनि जाँचमा वाङ खायो।