वाचा गर्नु
Romanized: vaachaa garnu, vaacha garnu, vachaa garnu, waachaa garnu
पक्कापक्की हुने वा गर्ने भनी गरिने कबोल, प्रतिज्ञा वा शपथ गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
पक्कापक्की हुने वा गर्ने भनी गरिने कबोल, प्रतिज्ञा वा शपथ गर्नु।