वाजसनेयी
Romanized: vaajasaneyi, waajasaneyi, wajasaneyi, vaajasaneyee
वाजसनेय शाखाको अनुयायी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
वाजसनेय शाखाको अनुयायी।
२.
शुक्ल यजुर्वेदका प्रवर्तक तथा प्रणेता याज्ञवल्क्य मुनि।