वातावरण

Romanized: vaataavarana, vaataavaran, vaatavarana, vataavarana

पृथ्वीको चारैतिर फिँजिएको हावा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
पृथ्वीको चारैतिर फिँजिएको हावा।
२.
प्रत्यक्ष वा अप्रत्यक्ष रूपले प्रभाव पार्ने आसपासको अवस्था; परिस्थिति।

सम्बन्धित शब्दहरू