वाराह
Romanized: vaaraaha, vaaraah, vaaraha, varaaha
वराह; बनेल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
वराह; बनेल।
२.
विष्णुका दश अवतारमध्ये तेस्रो अवतार।
३.
(विशेषण)
वराहसम्बन्धी; वराहको।