वार्यमाण
Romanized: vaaryamaana, vaaryamaan, vaaryamana, varyamaana
वारण हुन लागेको; हटाउन लागिएको; हटाइँदैको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
वारण हुन लागेको; हटाउन लागिएको; हटाइँदैको।