वाष्प

Romanized: vaashpa, vaashp, vashpa, waashpa

तापको कडा असर परेर वा निर्धारित तापक्रमले आकाशमा उड्न सक्ने गरी बनेको पानीको बदलिँदो रूप; बाफ; बाष्प। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
तापको कडा असर परेर वा निर्धारित तापक्रमले आकाशमा उड्न सक्ने गरी बनेको पानीको बदलिँदो रूप; बाफ; बाष्प।

सम्बन्धित शब्दहरू