वास उठाउनु
Romanized: vaasa uthaaunu, vaasa uthaunu, vasa uthaaunu, waasa uthaaunu
बस्ने ठाउँ वा घरबाट कसैलाई हटाउनु; बास उजाड्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
बस्ने ठाउँ वा घरबाट कसैलाई हटाउनु; बास उजाड्नु।