वास्तु
Romanized: vaastu, waastu, wastu, vaashtu
घर बनाउन छुट्ट्याइएको भूमि; घडेरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
घर बनाउन छुट्ट्याइएको भूमि; घडेरी।
२.
घर बनाउन उठाउँदै ल्याइने जग; घर ठडिने आधारस्तम्भ।
३.
घर; वासस्थान; भवन; आवासगृह।
४.
नयाँ घरमा प्रवेश गर्दा वा प्रवेश गरेपछि वास्तुदेवताका नाउँमा गरिने पूजाआजा; घरपैंचो।
५.
भवननिर्माण गर्ने शिल्प वा कला।
६.
भवन, प्रासाद, मन्दिर, घर आदिको सामूहिक नाम।