विकलीकृत
Romanized: vikalikrita, vikalikrit, wikalikrita, wikalikrit
हातखुट्टा भाँचिएर वा अन्य कुनै अङ्ग विकृत भएर असमर्थ भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
हातखुट्टा भाँचिएर वा अन्य कुनै अङ्ग विकृत भएर असमर्थ भएको।
२.
अङ्गभङ्ग गराई काम गर्न नसक्ने पारिएको।
३.
मानसिक अस्वस्थता र बेचैनीले गर्दा सामान्यतः विह्वल भएको।