विघ्न
Romanized: vighn, wighna, wighn, bighna
कुनै कामको थालनीमा वा बिचमा सो काम नै विथोल्ने गरी आइपरेको घटना; अपशकुन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
ना [संस्कृत]
१.
कुनै कामको थालनीमा वा बिचमा सो काम नै विथोल्ने गरी आइपरेको घटना; अपशकुन।
२.
वाधा अड्चन, अड्काउ; रोकावट।
३.
विरोध; शत्रुता।