विद्याश्रम

Romanized: vidyaashrama, vidyaashram, vidyashrama, widyaashrama

बसोबास र खानपानको समेत प्रबन्ध भएको विद्यालय; गुरुकुल (बोर्डिङ)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
बसोबास र खानपानको समेत प्रबन्ध भएको विद्यालय; गुरुकुल (बोर्डिङ)।

सम्बन्धित शब्दहरू