विद्युत्आपूर्ति
Romanized: vidyutaapurti, widyutaapurti, widyutapurti, vidyutaapoorti
उपभोक्तालाई बिजुली उपलब्ध गराउने काम; बिजुली वितरण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
उपभोक्तालाई बिजुली उपलब्ध गराउने काम; बिजुली वितरण।