विद्युत्‌घात

Romanized: vidyutghaata, vidyutghaat, widyutghaata, vidyutghat

करेन्ट लागेर हुने मृत्यु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
करेन्ट लागेर हुने मृत्यु।
२.
बिजुलीको करेन्टबाट दिइने प्राणदण्ड।

सम्बन्धित शब्दहरू