विपरीत

Romanized: viparit, wiparita, wiparit, vipareeta

पूरै किसिमले नमिल्दो; उल्टो; बिब्ल्याँटो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
पूरै किसिमले नमिल्दो; उल्टो; बिब्ल्याँटो।
२.
आफ्नो अनुकूल नभएको; प्रतिकूल।
३.
विरुद्ध; खिलाफ।
४.
नियमसित नमिल्दो खालको; नियमविरुद्ध ।
५.
असत्य; मिथ्या; झुटो।

सम्बन्धित शब्दहरू