विलोपन
Romanized: vilopan, wilopana, wilopan, bilopana
नाश वा भताभुङ्ग पार्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
नाश वा भताभुङ्ग पार्ने काम।
२.
कुनै वस्तु लिएर भाग्ने काम; पलायन।