विवेक
Romanized: vivek, viweka, wiveka, viwek
असलखराब, सत्यअसत्य, न्यायअन्याय आदि छुट्ट्याउने क्रिया, क्षमता वा ज्ञान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
असलखराब, सत्यअसत्य, न्यायअन्याय आदि छुट्ट्याउने क्रिया, क्षमता वा ज्ञान।
२.
सत्यको ज्ञान; यथार्थको ज्ञान।
३.
प्रकृति र पुरुषको भिन्नताको ज्ञान।
४.
बुद्धि; समझ।