विशिष्टाधिकार
Romanized: vishishtaadhikaara, vishishtaadhikaar, vishishtaadhikara, vishishtadhikaara
कुनै देशका राजा, राष्ट्रपति वा प्रधान शासकमा निहित विशेष किसिमको अधिकार; परमाधिकार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
कुनै देशका राजा, राष्ट्रपति वा प्रधान शासकमा निहित विशेष किसिमको अधिकार; परमाधिकार।
२.
कसैको पद, स्थिति आदिबाट उत्पन्न हुने विशेष अधिकार।