विश्व भोक मुक्ति अभियान

Romanized: vishva bhoka mukti abhiyaana, vishva bhoka mukti abhiyaan, vishva bhoka mukti abhiyana, vishwa bhoka mukti abhiyaana

विश्वमा हुने खाद्यान्नको अभाव रोक्न वा विश्वका जनतालाई भोकबाट मुक्ति दिलाउने उद्देश्यले चलाइएको अभियान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
विश्वमा हुने खाद्यान्नको अभाव रोक्न वा विश्वका जनतालाई भोकबाट मुक्ति दिलाउने उद्देश्यले चलाइएको अभियान।

सम्बन्धित शब्दहरू