विष्णुविष्णु
Romanized: vishnuvishnu, vishnuwishnu, wishnuvishnu, vishnuvisnu
आफूले ढोग्नुपर्ने वा गोडा लाग्न नहुने व्यक्तिलाई गोडाले कुल्चिँदा वा लाग्दा पाप नलागोस् भन्ने विचारले भनिने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विस्मयादिबोधक
1
आफूले ढोग्नुपर्ने वा गोडा लाग्न नहुने व्यक्तिलाई गोडाले कुल्चिँदा वा लाग्दा पाप नलागोस् भन्ने विचारले भनिने शब्द।