विस्तीर्ण
Romanized: vistirn, wistirna, wistirn, vishtirna
खुब फैलिएको; धेरै फराकिलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
खुब फैलिएको; धेरै फराकिलो।
२.
प्रशस्त लमाइ र चौडाइ भएको।