विहारस्थल
Romanized: vihaarasthala, vihaarasthal, wihaarasthala, viharasthal
घुमफिर गर्न जाने ठाउँ; टहलिने ठाउँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
घुमफिर गर्न जाने ठाउँ; टहलिने ठाउँ।
२.
रामरमाइलो गर्दा बस्ने घर; रामरमाइलोको थलो।