वृष्टि
Romanized: vrishti, wrishti, vristi, wristi
बादलबाट जल वा पानीको धारो लाग्ने काम; झरी; वर्षा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
बादलबाट जल वा पानीको धारो लाग्ने काम; झरी; वर्षा।
२.
पानी परे झै कुनै वस्तु थोरै वा धेरै मात्रामा ओइरिने वा झर्ने काम, ओइराइ; झराइ।