वेदपाठी

Romanized: vedapaathi, wedapaathi, wedapathi, vedapaathee

वेद पढ्ने; सार र स्वरसहित वेदका मन्त्रहरूको उच्चारण गरेर पाठ गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [वेद+पाठ+ई]

1
वेद पढ्ने; सार र स्वरसहित वेदका मन्त्रहरूको उच्चारण गरेर पाठ गर्ने।

सम्बन्धित शब्दहरू