वैयक्तिक बन्ध
Romanized: vaiyaktika bandh, waiyaktika bandha, waiyaktika bandh, baiyaktika bandha
ना. व्यक्तिद्वारा लेखिएका कुरा पूरा गर्न बाध्य हुने र पूरा नगरेका खण्डमा निर्धारित धन दण्डस्वरूप दिनलाई… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. व्यक्तिद्वारा लेखिएका कुरा पूरा गर्न बाध्य हुने र पूरा नगरेका खण्डमा निर्धारित धन दण्डस्वरूप दिनलाई स्वतः जिम्मेवार हुने गरी लेखिएको प्रतिज्ञापत्र।