वैयाकरण

Romanized: vaiyaakarana, vaiyaakaran, waiyaakarana, vaiyakaran

वि. [सं.] व्याकरणको राम्रो ज्ञान भएको; व्याकरणको आधिकारिक ज्ञाता; व्याकरणकार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
वि. [सं.] व्याकरणको राम्रो ज्ञान भएको; व्याकरणको आधिकारिक ज्ञाता; व्याकरणकार।

सम्बन्धित शब्दहरू