वैवाहिक सम्बन्ध

Romanized: vaivaahika sambandha, vaivaahika sambandh, vaiwaahika sambandha, waivaahika sambandha

ना. विवाहको सम्बन्धसँग जोरिएको नातो, साइनो वा तत्सम्बन्धी सूत्र; गाँठो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. विवाहको सम्बन्धसँग जोरिएको नातो, साइनो वा तत्सम्बन्धी सूत्र; गाँठो।

सम्बन्धित शब्दहरू