शनि
Romanized: shani, sani
फलित ज्योतिषअनुसार अशुभ तथा अनिष्टकारक मानिने एक ग्रह; नवग्रहमध्ये सातौं ग्रह; शनैश्चर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
फलित ज्योतिषअनुसार अशुभ तथा अनिष्टकारक मानिने एक ग्रह; नवग्रहमध्ये सातौं ग्रह; शनैश्चर।
२.
साताको आखिरी दिन; सन्सरबार।