शब्द विन्यास
Romanized: shabda vinyaasa, shabda vinyaas, shabda vinyasa, shabda winyaasa
रचनामा शब्दको पूर्वापर सम्बन्धअनुरूप छनोट र त्यसको उचित विन्यास। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
रचनामा शब्दको पूर्वापर सम्बन्धअनुरूप छनोट र त्यसको उचित विन्यास।