शयन

Romanized: shayana, shayan, sayan, sayana

सुत्ने काम; पल्टाइ; लेटाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
सुत्ने काम; पल्टाइ; लेटाइ।
२.
सुत्ने साधन (खाट, पलङ, ओछ्यान, गुन्टा आदि)।

सम्बन्धित शब्दहरू