शरपुङ्खा
Romanized: sharapungkhaa, sharapungkha, sarapungkhaa, sharapungkh
टुप्पातर्फ मसिना फराक पात हुने, प्याजी रङका फूल फुल्ने एक जातको बोट र त्यसैको लामोलामो कोसो वा फल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
टुप्पातर्फ मसिना फराक पात हुने, प्याजी रङका फूल फुल्ने एक जातको बोट र त्यसैको लामोलामो कोसो वा फल।