शस्त्रकर्म
Romanized: shastrakarma, shastrakarm, sastrakarm, shashtrakarma
तोडफोड गर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
तोडफोड गर्ने काम।
२.
वैद्यशास्त्रअनुसार छेड्ने, खोप्ने, कोर्ने, माड्ने, खोतल्ने, कस्ने, सिउने जस्ता आठ प्रकारको उपचार गर्ने काम।