शान्तिपूर्ण सहअस्तित्व

Romanized: shaantipurna sahaastitva, shaantipurna sahaastitv, shantipurna sahaastitva, shaantipurna sahaastitwa

शान्तिपूर्ण वातावरणमा एकअर्कासँग मैत्री, सद्भावना र समझदारी राख्ने तथा पारस्परिक विवाद नल्याई स्वतन्त्र… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
शान्तिपूर्ण वातावरणमा एकअर्कासँग मैत्री, सद्भावना र समझदारी राख्ने तथा पारस्परिक विवाद नल्याई स्वतन्त्र रूपमा बाँच्ने राजनीतिक सिद्धान्त।

सम्बन्धित शब्दहरू