शास्त्रविहीन
Romanized: shaastravihina, shaastravihin, shastravihina, shaastrawihina
शास्त्रीयपन नभएको; मूर्खता वा बलमिच्याइँको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
शास्त्रीयपन नभएको; मूर्खता वा बलमिच्याइँको।