शिक्षक शिक्षा
Romanized: shikshaka shikshaa, shikshaka shiksha, shiksaka shikshaa, shikshaka shiksaa
शिक्षकहरूको योग्यता, शिक्षण क्षमता, पेसागत उन्नयन आदिका लागि प्रदान गरिने शिक्षादीक्षा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
शिक्षकहरूको योग्यता, शिक्षण क्षमता, पेसागत उन्नयन आदिका लागि प्रदान गरिने शिक्षादीक्षा।