शिखा लगाउनु
Romanized: shikhaa lagaaunu, shikha lagaaunu, shikhaa lagaunu, sikhaa lagaaunu
टुङ्गो लगाउनु; पन्छाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
१.
टुङ्गो लगाउनु; पन्छाउनु।
२.
भित्तामा झुन्ड्याउनु।