शिर

Romanized: shira, shir, sir, sira

शरीर आदिको उपल्लो भाग; टाउको; माथ; मस्तक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
शरीर आदिको उपल्लो भाग; टाउको; माथ; मस्तक।
२.
प्रायः खोलाको उद्गमस्थल।
३.
कुनै वस्तु वा ठाउँविशेषको टुप्पो।

सम्बन्धित शब्दहरू