शिशु

Romanized: shishu, shisu, sishu, sisu

जन्मेदेखि प्रायः पाँच वर्षसम्मका उमेरका बालक; नानी; बच्चो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
जन्मेदेखि प्रायः पाँच वर्षसम्मका उमेरका बालक; नानी; बच्चो।
२.
कुनै पनि पशुपक्षीको बच्चो (बाछो, छावा, केटो, चल्लो, बचरो इ.)।

सम्बन्धित शब्दहरू