शुभाशिष्
Romanized: shubhaashish, shubhashish, shubhaashis, shubhaasish
आफूभन्दा साना व्यक्तिलाई कल्याण चिताएर दिइने आशिष्; हितकारी आसिक; मङ्गलकारी आशीर्वाद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
आफूभन्दा साना व्यक्तिलाई कल्याण चिताएर दिइने आशिष्; हितकारी आसिक; मङ्गलकारी आशीर्वाद।