शैव
Romanized: shaiva, shaiv, shaiwa, shaiw
शिवसम्बन्धी; शिवको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
शिवसम्बन्धी; शिवको।
२.
(नाम)
हिन्दुका मुख्य तीन (शैव, शाक्त, वैष्णव) सम्प्रदायमध्ये शिवलाई मान्ने सम्प्रदाय; शिवको उपासक; शिवभक्त।
३.
शिवपुराण।
४.
पाशुपत अस्त्र।