शोककारी
Romanized: shokakaari, shokakari, sokakaari, shokakaaree
शोक पैदा गराउने; शोक पार्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
शोक पैदा गराउने; शोक पार्ने।