श्रीनगर
Romanized: shrinagara, shrinagar, srinagar, shreenagara
काश्मीरको प्रसिद्ध राजधानी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
काश्मीरको प्रसिद्ध राजधानी।
२.
पाल्पा जिल्ला तानसेन नगरपालिकाको सिरानमा पर्ने उच्च रमणीय पर्यटकीय स्थल।